छक्कापन्जाको कारणले मान्छे म-यो भन्नु अपराध हो

दिपकराज गिरी, कलाकार छक्कापन्जा चलचित्र र यसका निर्माताहरु अहिले चर्चामा छन् । फिल्मले धेरै कमाएर चर्चामा आएको होइन, पाइरेसी काण्डमा एक व्यक्तिको ज्यान गएपछि चलचित्र प्रमोशनका लागि युरोप पुगेका निर्माताद्वय दिपकराज गिरी र दिपाश्री निरौला रातारात फर्किए । प्रहरी अनुसन्धानलाई सहयोग गर्न आफूहरु फर्किएको दिपकले बताएका छन् । वास्तविक घटना के हो, चलचित्र किन विवादमा … Continue reading छक्कापन्जाको कारणले मान्छे म-यो भन्नु अपराध हो